नेपाली पत्रकारिता र नेपाली समाजमा थपेको पिडा

नेपाली मिडिया कर्मी तथा पत्रकारहरुले जनताका मुद्दाहरूलाई प्रतिनिधित्व गरेको केही कममात्र पाइयो । बढ्दै गएको अनलाइन पत्रकारिता (मेरो बुझाइमा सोसियल मिडिया पत्रकारिता) लगायत अन्य टेलिभिजन, रेडियो लगाएत अन्य क्षेत्रका नेपाली पत्रकारहरु विषयगत गहनता, विश्लेषणात्मक क्षमता, भाषागत दक्षता साथै जनसम्पर्कको माध्यामबाट नभई कसैको आडमा या आफ्नो क्षणिक व्यक्तिगत स्वार्थ पुरा गर्न सैदान्तिक दाहित्वबाट टाढा भागेको देखिन्छ […]

Continue Reading